नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने मान्यताले लिइदो रहेछ ऋषीपञ्चमीको ब्रत । नपढेलेखेकाले त थाहा पाएनन ल ठिकै छ तर पढेलेखेकाहरु नै यस्तै ब्रतका लागि भाेकभाेकै बसेका छन् । धर्म संस्कृितका नाममा रहेका विकृती हटाउने पनि कि मान्दिनका लागि मान्दिने मात्र ? पञ्चमीको ब्रतका लागि कसैलाई शुभकामना नदेर मँ यस्ता गलत परम्पराप्रति भद्र विरोध जनाउँछु
Comment Here!