निजामति सेवा दिवसमा दुई महिला कर्मचारी सम्मानित


प्रकाशित मिति :2016-09-07 14:46:56

महिला खबर
दोलखा। १३ आै‌ं निजामति सेवा दिवसको अवसरमा दोलखा जिल्लामा कार्यरत दुई जना महिला कर्मचारी सम्मानित भएका छन्।
सेवामैत्री जवाफदेही प्रशासन, संघियतामा शुसासन भन्ने नाराका साथ सम्पन्न निजामति सेवा दिवसको अवसरमा आयुर्वेद औषधालयकी आयुर्वेद सहायक अर्चना कुमारी झा र महिला तथा बालबालिका कार्यालयको सहायक महिला विकास दिलमाया जिरेललाई सम्मान गरिएको थियो।

निजामति सेवा दिवसको अवसरमा सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेबापत सम्बन्धित कार्यालयकै सिफारीसमा निजामति कर्मचारीलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: