महिला खबर
दोलखा । दोलखाको गैरीमुदी गाविस वडा नम्बर २ मा भएको आगलागीमा परी एक बृद्धाको मृत्यु भएको छ ।
शुक्रवार साँझ ६ बजेतिर टहरामा आगलागी हुँदा एक्लै रहेकी ८७ बर्षिय दिनी तमाङको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट ५ लाख भन्दा बढीको क्षति भएको स्थानियले बताएका छन् । आगलागीको कारण थाहा हुन नसकेको जनाईएको छ ।
Comment Here!