बालिकाको हत्या भएको पुष्टी


प्रकाशित मिति :2016-09-13 11:39:16

महिला खबर
कपिलवस्तु । गत भाद्र १३ गते कपिलवस्तुको वाणगंगा नगरपालिका ४ वनकट्टी बस्ने (परिवर्तित नाम ) मेनुका परियारको हत्याभएको खुल्न आएको छ । ५ वर्षीय परियारलाई स्थानिय (परिवर्तित नाम) ९ वर्षका सोहि विद्यालयमा पढ्ने खेमान थारुले नाकमुख थुनी  हत्या गरेको खुल्न आएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

गत १३ गते विहान विद्यालय गएकी उनी खाजा खाने समय पछी हराएकी थिईन् । स्थानिय विद्यालयमा कक्षा १ मा अध्यनरत बालिका खेतमा मृत अवस्थामा भेटिएकी थिईन् । अनुसन्धानबाट  परियारको हत्या भएको खुल्न आएको  ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु प्रसाद पोख्रलले जानकारी दिनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: