पहिलो पटक जिल्ला वारमा महिला


प्रकाशित मिति :2016-09-18 13:41:03

महिला खबर
सिन्धुपाल्चोक । नेपाल वार एसोसिएसन अन्र्तगत सिन्धुपाल्चोक जिल्ला वार इकाई कार्य समितिमा पहिलो पटक महिला सदस्य निर्वाचित भएकी छिन् ।

bar-sindhupalchowk

शनिबार सदरमुकाम चौतारामा भएको जिल्ला इकाईको अधिवेशनवाट कानुन व्यवसायी तथा जिल्ला कानुनी सहायता समितिकी अधिवक्ता  सुनिता तामाङ कोषाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । वारले जिल्लामा स्थापनाको २६ वर्ष पछि महिला पदाधिकारी चयन भएको हो । रोहिणीराज जोशी अध्यक्ष रहेको ११ सदस्यीय कार्य समितिमा सुनिता एक मात्र महिला सदस्य हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: