महिला खबर
सिन्धुपाल्चोक । नेपाल वार एसोसिएसन अन्र्तगत सिन्धुपाल्चोक जिल्ला वार इकाई कार्य समितिमा पहिलो पटक महिला सदस्य निर्वाचित भएकी छिन् ।
शनिबार सदरमुकाम चौतारामा भएको जिल्ला इकाईको अधिवेशनवाट कानुन व्यवसायी तथा जिल्ला कानुनी सहायता समितिकी अधिवक्ता सुनिता तामाङ कोषाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । वारले जिल्लामा स्थापनाको २६ वर्ष पछि महिला पदाधिकारी चयन भएको हो । रोहिणीराज जोशी अध्यक्ष रहेको ११ सदस्यीय कार्य समितिमा सुनिता एक मात्र महिला सदस्य हुनुहुन्छ ।
Comment Here!