उद्योग वाणिज्य संघमा पाँच महिला


प्रकाशित मिति :2016-09-19 13:54:42

महिला खबर

बाँयाबाट बिन्दु कोइराला, गिता तिवारि, चिनु गुरुङ र सिता बराल

बाँयाबाट क्रमश: सिता बराल, चिनु गुरुङ, गिता तिवारि र गोमा ढकाल

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितीमा एक पदाधिकारी सहित ४ जना सदस्य गरी पाँच जना महिला निर्वाचित भएका छन् । उनन्तीस सदस्यीय कार्य समितिमा दश सदस्यको लागि खुल्ला निर्वाचन गरिएको थियो । खुल्ला निर्वाचन मार्फत चार जना महिला सदस्य निर्वाचित भएका छन् ।

नौ सय वैसट्ठी मतसहित बाणिज्यतर्फबाट उपाध्यक्षमा विन्दु सुवेदी कोईराला निर्वाचित भएकी छिन्  । उद्योग तर्फको उपाध्यक्षमा सीता गुरुङ एक मतलेमात्रै पराजित भइन् ।

त्यस्तै गरी सयस्यहरूमा सीता बरालले पन्ध्र सय तेह्र मत, चिनु गुरुङले तेह्र सय पैंतीस मत, गोमा ढकालले एघार सय त्रिचालिस मत र गिता तिवारीले एघार सय अठार मत प्राप्त गरेर विजयी भएका छन् ।

अध्यक्षमा विश्वसंकर पलिखे विजय भएका छन् । पोखरा उद्योग वाणिज्य संघमा पहिलो पटक महिला उम्मेद्वार हिरा भट्टराईले उम्मेद्वारी दिएकी थिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: