साहित्यकार शारदा शर्माको ‘कम्प’ सार्वजनिक


प्रकाशित मिति :2016-09-19 17:24:47

महिला खबर
kampaललितपुर। साहित्यकार शारदा शर्माले लेख्नुभएको उपन्यास कम्प आज सार्वजनिक भएको छ। साहित्यकार शर्माकी आमाले उक्त कृतिको आज काठमाडौंमा आयोजित समारोहमा सार्वजनिक गर्नुभयो।

साहित्यकार शर्माको ‘कम्प’ दोस्रो उपन्यास हो। लेखक शर्माले यो उपन्यास केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान , केही कल्पना र स्वैरकल्पनाको मिश्रणले तयार भएको बताउनुभयो।

उहाँले कम्पले नेपाली साहित्यमा एउटा बेग्लै स्वाद , शैली र भंगीमा लिएर आएको बताउनुभयो। यसअघि उहाँका ताप, भुइँफूलको देशलगायतका कृति प्रकाशित छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: