शौचालय भत्किदा बालिकाको मृत्यु


प्रकाशित मिति :2016-09-22 11:43:17

महिला खबर
सुनसरी । संखुवासभाको खाँदबारी नगरपालिका ११ मा बुधबार शौचालय भत्किएर पुरिदा एकजना बालिकाको मृत्यु भएको छ । शौचालय भत्किएर पुरिँदा नरेन्द्र श्रेष्ठको ६ वर्षिया छोरी मुना श्रेष्ठको मृत्यु भएको हो । बिहान शौचालय जानेक्रममा पर्खाल भत्किएर बालिकालाई पुरेको थियो ।

यसैबिच पहिरोले पुरेर धनकुटाको पाख्रिवासमा एकजना महिलाको मृत्यु भएको छ । बुधबार राती देखि लगातार बर्षात भएका कारण बिहान घर माथीबाट झरेको पहिरोले पाख्रिवास नगरपालिका ८ खोलाखर्ककी ५३ बर्षिया नरमाया कार्कीको मृत्यु भएको हो । घर माथीबाट आएको पहिरोले कार्कीको घर भत्काएको छ । उनको घरभित्रै पुरिएर घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: