बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने तयारी


१२० सुरक्षित प्रसूति केन्द्रको स्थापना

प्रकाशित मिति :2016-09-30 13:54:05

महिला खबर

बैतडी  । सुरक्षित प्रसूतिका लागि सेवा केन्द्रको सङ्ख्या  बैतडीमा १२० पुगेको छ ।  बिहीवार बैतडीको सित्तड गाविसमा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि केन्द्रको सङ्ख्या १२० पुगेको हो ।  महिलाले बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउन नपरोस् भनेर सरकारले गाउँ गाउँमा बर्थिङ सेण्टर खोल्ने अभियान चलाएको छ ।  बैतडीका  सित्तड–५ र ६, रिम–८ र ९ र गोकुलेश्वर–९ का गर्भवती महिलालाई लक्षित गरी सुरक्षित प्रसूतिसेवा सुरु  गरिएको  जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लालाई २०७४ साल भित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार जिल्लाका  विभिन्न ठाउँमा बर्थिङ सेन्टर स्थापना गरिन लागेको  हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: