मौसमका कारण संक्रमण बढ्यो


प्रकाशित मिति :2016-10-18 16:03:40

महिला खबर

12

सिरहा । मौसम परिबर्तन र निरन्तर बर्षा भएपछि सिरहामा ज्वरो, रुघाखोकी, दम टाईफाईड र निमोनियाका बिरामीको संख्या बढेका छ । संक्रमण महिला र बालबालिकामा बढी देखिएको जिल्ला अस्पतालले जनाएको छ । दुई हप्ताअघिसम्म दैनिक एक दुई जना मात्र ज्वरो, रुघाखोकी, टाईफाईडका बिरामी आउने गरेकोमा अहिले दैनिक ४० देखि ५० जनासम्म आउने गरेको लहान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शुनिल कुशवहाले जानकारी दिए । अधिकांश बिरामी महिला, बालबालिका र बृद्धबृद्धा रहेका छन् ।

निरन्तर बर्षा भएपछि बालबालिका र नबजात शिशुमा निमोनियाको प्रकोप बढेको छ । मौसमी रोगको प्रकोपबाट बाट बच्न खानेपानीलाई शुद्ध गरे।र मात्र खान, भीड भाड भएको ठाँउमा जाँदा माक्स प्रयोग गर्न डा. कुशवहा सल्लाह दिन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: