अखिल नेपाल महिला संघ क्रान्तिकारीको एकता भेला


प्रकाशित मिति :2016-10-19 12:52:24

महिला खबर
मोरङ । अखिल नेपाल महिला संघ क्रान्तिकारी मोरङको एकता भेलाले लता न्यौपानेलाई जिल्ला सम्मेलन आयोजक समितिको संयोजक निर्वाचित गरेको छ । भेलाले रेवती साङपाङ राईलाई सहसंयोजक वनाएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र एमाओवादीबीच पार्टी एकता भएपछि महिला संगठनको एकता भेला भएको हो ।

जिल्ला सम्मेलन आयोजक समितिले जिल्ला सम्मेलन गरेर नयाँ समिति चयन गर्ने छ । भेलामा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सचिवहरू विनिता घिमिरे र गीता तिम्सिनाले संगठनलाई सशक्त वनाउँदै महिला मुक्तिका लागि अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेतीलगायत पनि वोल्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: