आमाबाट बच्चामा सर्ने एचआइभी सङ्क्रमण शून्यमा झार्ने अभियान


प्रकाशित मिति :2016-10-20 11:51:05

महिला खबर

रोल्पा  । गर्भवती आमाबाट बच्चामा सर्ने एचआइभीलाई शून्यमा झार्ने अभियानमा रोल्पा  जिल्ला स्वास्थ्य कार्यालय लागेको छ  ।
यसका लागि कार्यालयले  हरेक गर्भवती आमाले अनिवार्य रुपमा एचआइभी टेस्ट गर्न सुरु  गरिएको  जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वैशाखदेखि सुरु गरिएको गर्भवती महिलाको एचआइभी परीक्षण  सेवा जिल्लाका सबै प्रसूति केन्द्रबाट दिइँदै आएको छ ।

जिल्लामा गर्भवती आमाबाट एचआइभी सरेका   पाँचजना बालबालिका छन् । उनीहरूलाई  बालबालिकाको क्षेत्रमा काम गर्ने किड्स नामक गैरसरकारी संस्थाले पोषणका लागि मासिक  एक हजार रुपैयाँका दरले भत्तासमेत दिँइदै आएको छ ।

रोल्पामा २२ पुरुष, २० महिला र पाँच बालबालिकासहित ४७ जना  एचआइभी सङ्क्रमित रहेको कार्यालयको तथ्याङ्क छ ।  हालसम्म सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: