महिलासम्बन्धी समाचार निर्देशिका कार्यदल गठन


प्रकाशित मिति :2016-10-21 10:55:13

महिला खबर
subhechhaकाठमाडौं । प्रेस काउन्सिलले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन कार्यदल बनाएको छ ।

काउन्सिलले सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: