महिला खबर
काठमाडौं । प्रेस काउन्सिलले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन कार्यदल बनाएको छ ।
काउन्सिलले सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहेका छन् ।
Comment Here!