बालमैत्री बन्ने तयारीमा नेपालगन्ज उपमहानगरपालिका


प्रकाशित मिति :2016-10-21 14:56:31

महिला खबर

नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने  अभियानअन्तर्गत निर्माण गरिएको त्रिवर्षीय लगानी योजना  परिमार्जन गरिने भएको छ ।

नेपालगन्ज नगरपालिका रहँदा बनाइएको बालमैत्री योजना पछिल्लो ६ महिनाअघि उपमहानगरपालिकामा स्तरोन्नति भएकाले लगानी योजनालाई परिमार्जन गर्न लागिएको सामाजिक विकास केन्द्रका प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो ।

आउँदो आर्थिक वर्षभित्र बालमैत्री नगरपालिका बनाउन तय गरिएको ४१ बुँदे मापदण्डलाई लक्ष्य भेटाउन थपिएका वडालाई स्तरोन्नति गर्नुपर्ने भएकाले तोकिएको समयमा घोषणा गर्न नसिकएको उपमहानगरपालिकाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: