पुलबाट खसेर महिलाको मृत्यु


प्रकाशित मिति :2016-10-26 15:53:14

महिला खबर

दोलखा। पुष्पलाल मार्गको ढोलीखोला पुलबाट खसेर मंगलवार साँझ एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेलाबाट र्फकदै गर्दा मंगलवार साँझ मर्मत हुँदै गरेको ढोलीखोलाको पुलबाट खसेर दोलखा भीरकोट गाविसकी ५० वर्षीया सुकमाया माझीको मृत्यु भएको प्रहरी निरीक्षक विनोद सुनुवारले बताए। पुलको दायाँ बायाँ जाली राखिएपनि साँझ अध्याँरोमा मर्मत गर्न लागेको ठाँउबाट लडेर माझीको मृत्यु भएको देखिएको प्रहरी निरीक्षक सुनुवारले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: