महिला खबर
दोलखा। पुष्पलाल मार्गको ढोलीखोला पुलबाट खसेर मंगलवार साँझ एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेलाबाट र्फकदै गर्दा मंगलवार साँझ मर्मत हुँदै गरेको ढोलीखोलाको पुलबाट खसेर दोलखा भीरकोट गाविसकी ५० वर्षीया सुकमाया माझीको मृत्यु भएको प्रहरी निरीक्षक विनोद सुनुवारले बताए। पुलको दायाँ बायाँ जाली राखिएपनि साँझ अध्याँरोमा मर्मत गर्न लागेको ठाँउबाट लडेर माझीको मृत्यु भएको देखिएको प्रहरी निरीक्षक सुनुवारले बताए।
Comment Here!