भूमिहीन र अपाङ्गसहित छ सयले लालपुर्जा पाए


प्रकाशित मिति :2016-10-28 09:51:38

महिला खबर
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ र १२ का भूमिहीन अपाङ्गसहित ६ सय ५० जनाले लाल पुर्जा हात पारेका छन् ।
कोपवाको वडा कार्यालयमा विहीवार एक कार्यक्रमका बिच लालपुर्जा वितरण गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकप्ले भूमिहीन अपांग बम बहादुर थारु जेष्ठ नागरिक ८३ वर्षीया द्वारीका थारु र एकल जेष्ठ महिला सावित्रा पोख्रललाई सम्मान स्वरुप दोसल्ला ओढाएर पुर्जा वितरण गरी उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा बोल्दै बुढाथोकीले लालपुर्जाले भूमिहीमा उत्साह जगाउनुका साथै आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: