सामूहिक वलात्कारमा संलग्न एकजना पक्राउ


प्रकाशित मिति :2016-11-06 11:53:07

महिला खबर
सुनसरी । इटहरी उपमहानगरपालिकामा गएराती एकजना महिलामाथि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा पाँच जना संलग्न रहेको प्रहरीले जनाएको छ । ५ वर्षीया छोरी लिएर वेलुका ८ बजेतिर घर फर्कदै गरेका वेला उनीहरूले घेराहाली सामूहिक दुव्र्यवहार गरेको पीडितले किटानी जाहेरी दिएको आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । उनीहरूले आफूसँग भएको १० हजार रुपैयाँ र मोवाईल समेत लुटेर लगेको पीडित महिलाले वताइन् ।

आमालाई घेरा हालेर दुब्र्यवहार हुन थालेपछि सँगै रहेकी छोरी भागेर छिमेकीको घरमा रुँदै पुगेपछि छिमेकीले तुरुन्तै मोटरसाइकलमा गएर आफ्नो उद्धार गरेको पीडित महिलाल जाहेरीमा उल्लेख गरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: