सहकारी ‘महिलाले महिलाका लागि’


प्रकाशित मिति :2016-11-06 15:07:27

महिला खबर
दोलखा । महिलाका लागि महिलाले नै स्थापना गरेको भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था काब्रे दोलखाले २१ वर्षको अवधिमा २ करोड ५० लाख रुपैयाँ कूल पुँजी जम्मा गरेको छ । यो मध्ये १ करोड ८४ लाख ४९ हजार रुपैयाँ ऋण लगानी गरेको संस्थाकी सचिव ज्योती दहालले जानकारी दिनु भएको छ ।

व्यापार, कृषि व्यवसाय, जग्गा खरीद, शैक्षिक ऋण लगानी गर्दै आएको भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन मात्र हैन ऋण लगानी गरेका व्यावसायि पनि महिलामात्र छन् ।

यो सरकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेका सहकारीका १२ जना भन्दा बढी सदस्यले मासिक ३०/४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको सचिव दाहालले बताउनुभयो । दोलखाको काब्रे र नाम्दु गाविस कार्यक्षेत्र रहेको सहकारी संस्थामा अहिले १ एक हजार १ सय ३ जना सदस्य छन् भने संस्थाले व्यवसाय सञ्चालन तथा शैक्षिक प्रयोजनको लागि तीन लाखसम्म ऋण दिने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: