अरिंगालको टोकाईबाट महिलाको मृत्यु


प्रकाशित मिति :2016-11-08 14:17:37

महिला खबर
सुनसरी। पाँचथरमा एकजना महिलाको अरिंगालले टोकेर ज्यान गएको छ। पञ्चमीकी २७ वर्षीया संगिता भारतीको अरिंगालको टोकाईबाट मृत्यु भएको हो। घरबाट घाँस काट्न भनी जङ्गल गएकी भारतीलाई अरिंगालले शरिर भरी टोकेर बेहोस भएकी थिइन्। उनको स्थानिय क्लिनिक गोपेटारमा उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: