अमेरिकी निर्वाचनमा ट्रम्प अगाडि


ट्रम्पलाई २६ भोट आवश्यक

प्रकाशित मिति :2016-11-09 10:44:40

महिला खबर

एजेन्सी। ५० राज्य मध्ये ४१ वटा राज्यमा भएको मत अनुसार हिलारीले २०९  भोट र ट्रम्पले २४४ भोट पाएका छन्। राष्ट्रपति बन्नका लागि अब ट्रम्पलाई २६ भोट र हिलारीलाई ६१  इलक्ट्रोल भोट आवश्यक परेको छ। ५३८ इलेक्टोरल भोटमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।

निर्वाचन नतिजाको सुरुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएपनि अहिले रिपब्लिकन पार्टीका ट्रम्प अगाडि  छन् । बिबिसी भर्खरै गरेको अपडेट अनुसार वासिङटनमा भने हिलारीले जित हासिल गरेकी छन् । निर्वाचनको अन्तिम नतिजा आज वुधवार ५ बजे (5 GMT)  प्रकाशित हुने छ।

hirally

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: