गर्भपतन सम्बन्धी छुट्टै विधेयक ल्याउने तयारी


प्रकाशित मिति :2016-11-09 16:03:23

महिला खबर

dsc_0256
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले गर्भपतन सम्बन्धी छुट्टै कानुनका लागि छिट्टै विधेयक ल्याउने बताउनुभएको छ । प्रजनन् स्वास्थ्य अधिकार कार्य समूहसँगको भेटका अवशरमा स्वास्थ्य मन्त्री थापाले यसका लागि स्वास्थ्य मन्त्रालय तथा मन्त्रालयका मातहतका निकायहरुसँग छलफल भईरहेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री थापाले आउँदो मंसिरको पहिलो सातासम्ममा गर्भपन सम्बन्धी छुट्टै कानूनको विधेयकमाथि सरोकारवालाहरूसँग छलफल गरी छिट्टै विधेयक ल्याउने वचन दिनभयो ।

यस अवशरमा समूहले तयार गरेको सुरक्षित गर्भपतन सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वास्थ्य मन्त्री गगन थापालाई हस्तान्तरण गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: