वृद्धवृद्धालाई जिवीकोपार्जनका लागि नगद वितरण


प्रकाशित मिति :2016-11-11 17:07:26

महिला खबर

cash-distribution-3
भक्तपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूहले हेल्पेज इन्टरनेश्नलको सहयोगमा भक्तपुरमा ३ सय ३८ जना वृद्धवृद्धालाई जिविकोपार्जनका लागि नगद वितरण गरेको छ ।

प्रतिव्यक्ति ९ हजार ९ सय रुपैयाँका दरले कुल ३३ लाख ५२ हजार ९ सय ६० रुपैयाँ वितरण गरिए समूहले जनाएको छ । भक्तपुरको बालकोट, दधिकोट, दुवाकोट, गुन्डु र सिपाडोलमा आर्थिक अवस्था कमजोर भएका वृद्धवृद्धालाई स्वरोजगार कार्यक्रम अन्तर्गत रकम वितरण गरिएको एकल महिला समूहका कार्यक्रम संयोजक निश्तिथ बस्नेतले बताउनुभएको छ ।

स्थानियले एकल महिला समूहको कार्यक्रमबाट आगामी दिनमा जीवीकोपार्जनका लागि केही गर्ने आशा जागेको भन्दै खुशी व्यक्त गरेका थिए । विगत वर्षमा आपतकालीन सेवाको रुपमा रकम वितरण गरेको एकल समूहले यसवर्ष भने जिवीकोपार्जनमलाई प्राथमिकता दिँदै रकम बितरण गरेको जनाएको छ । वृद्धवृद्धलाई घरपरिवारको अन्य सदस्यमा निर्भर नभई आफैं स्वरोजगार बनाउने उद्देश्य कार्यक्रमको रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: