न्यायमा जनताको पहुँच वढाउन लागि परेकी छु : प्रधानन्यायाधीस कार्की


प्रकाशित मिति :2016-11-18 17:24:44

महिला खबर
सुनसरी। प्रधानन्यायाधीस सुशीला कार्कीले न्यायमा जनताको सजह पहुचका लागि आफू लागि परेको वताउनुभएको छ । सप्तरीको राजविराजमा संचारकर्मीहरु संग कुरा गर्दै प्रधानन्यायाधीस कार्कीले त्यसो भन्नुभएको हो । प्रधानन्यायाधीस कार्कीले स्थानीय स्तरमा अदालति प्रक्रिया विस्तारै सजिलो भईरहेको बताउनुभयो ।

उहाँले नेपालमा कोही पनि ब्यक्ति राजनीतिक आस्थाबाट अछुतो नहोला तर न्यायालयको काम राजनीति वाट टाढा हुन्छ भन्नुभयो । प्रधानन्यायाधीस कार्कीले आफू न्यायालय भ्रष्टाचारमुक्त हुनुपर्नेमा दृढ रहेको बताउनुभयो । तर विशेष गरि तराईमा मुद्धा हार्ने वित्तिकै विना कारण घुस खाएको आरोप लगाउने गरेको वताउनुभयो । उहाँले समानुपातिक समावेशीका नाममा आँलोकाँचो व्यक्तिलाई न्यायाधीश बनाउन नहुने समेत वताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: