सीप सिकेर आत्मनिर्भर वन्न खोज्दै प्रहरी परिवार


प्रकाशित मिति :2016-11-24 14:13:12

महिला खबर

%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%b9%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b

सुनसरी । प्रहरीका परिवारलाई सीप सिकाएर आत्मनिर्भर वनाउन पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले व्युटिसियन तालिम प्रदान गरेको छ । तालिममा वहालवाला प्रहरीका परिवार १८ जना,पूर्व प्रहरीका १ र अमर प्रहरीका १ गरी २० जना महिलाको सहभागिता थियो । उनीहरूलाई तीन महिने तालिम दिइएको हो ।

तालिमको समापन कार्यक्रममा पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरी राज घिमिरेले प्रहरी परिवारको आर्थिक उन्नती र उनीहरूलाई स्वरोजगार वनाउन तालिम सन्चालन गरिएको वताउनुभयो ।

तालिममा सिकेको सीपलाई व्यवहारमा उतारे र आर्थिक अवस्थामा टेवा पु¥याउन सकेमात्र तालिमको सार्थकता रहने वताउनुभयो । प्रशिक्षार्थी सीता खतिवडाले तालिमले आफूहरूमा आत्मविश्वास वढाएको वताउनुभयो । उहाँले अव आफूहरूले व्यूटिपार्लर व्यवसाय सन्चालन गरेर आयआर्जन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

समापन कार्यक्रममा पूर्व क्षेत्रीय प्रहरी कल्याण कोषका सदस्य सचिव प्रहरी निरीक्षक निरञ्जन थापाले तालिम सम्वन्धि प्रतिवेदन पेश गर्नुभयो । तालिम पूर्व क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: