सौन्दर्यकर्मी मल्ललाई सम्मान


प्रकाशित मिति :2016-11-24 16:59:35

महिला खबर

म्याग्दी। म्याग्दीमा सौन्दर्यकला व्यवसाय सञ्चालन गर्दै आएकी सौन्दर्यकर्मी राधाकुमारी मल्ललाई सम्मान गरिएको छ। ‘उद्योग क्षेत्रमा लगानी, समृद्धिको­­ सुनौलो बिहानी’ भन्ने मूल नारासहित आयोजित प्रथम उद्योग दिवस–२०७३ को अवसरमा बिहीबार उनलाई सम्मान गरिएको हो।

फेमिना व्युटी पार्लर एण्ड टे्रनिङ सेन्टर सञ्चालन गरी प्रशिक्षणमार्फत अन्य महिला उद्यमी उत्पादन गरी घरेलु तथा साना उद्योग व्यवसायमा योगदान पुर्‍याएकाले सौन्दयकर्मी मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन्।

उनलाई सम्मानपत्र र दोसाल्ला ओढाएर सम्मान गरिएको थियो। उद्यमी बनेर औद्योगिक क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै उद्यमीलाई सम्मान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: