महिला हिसां अन्त्य गर्नु अस्ट्रेलियन सरकारको मुख्य प्राथमिकता: राजदूत ग्लेन ह्वाईट


प्रकाशित मिति :2016-11-25 18:01:40

महिला खबर

img_7966
ललितपुर । महिला हिंसा अन्त्य गर्नु अस्ट्रेलियन सरकारको मुख्य प्राथमिकतामा रहेको अस्ट्रेलियन राजदूत ग्लेन ह्वाईटले बताए । उनले महिला हिंसा विरुद्धको १६दिने अभियानको पहिलो दिन भने ‘ महिला विरुद्धको हिसां अन्त्य गर्नु अस्ट्रेलियन सरकारको मुख्य प्रथामिकताको विषय हो ‘। राजदुत ह्वाईटले कार्यक्रममा थपे  ‘जुनसुकै ठाँउ वा जुनसुकै समयमा महिला विरुद्धको हिसां असहनिय छ । महिला विरुद्धको हिसां मानव अधिकारको उ‌ल्लघंन हो यसले पिडित वर्ग, समुदाय र सम्पुर्ण समाजमा नराम्रो असर पार्दछ। ‘

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत अस्ट्रेलियन राजदूताबास र माईती नेपालले सयुक्त रुपमा चार विद्यालयमा स्कुले विद्यार्थीलाई महिला हिसां विरुद्ध सचेतना जगाउन यो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा माईती नेपालका अध्ययक्ष अनुराधा कोईरालाले महिला विरुद्धको हिसां अन्त्य गर्नमा विद्यार्थीको भुमिका महत्वपुर्ण हुने बताइन । कोइरालाले भनिर्न अहिले पनि महिला हिंसा र मान वेचविखनको बढिरहेको छ यसलाई कम गर्न पुरुषको पनि उत्तिकै भुमिका छ ।’ कार्यक्रममा विद्यार्थीलाई सेतो रिवन वितरण गरिएको थियो । कार्यक्रमका सहभागिले विद्यार्थीलाई महिला हिसां विरुद्ध एकजुट हुन आग्रह गरेका थिए । कार्यक्रममा महिला हिसां विरुद्धको सडक नाटक देखाइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: