महिला हिंसा विरुद्धको १६ दिने अभियान गाउँ केन्द्रित


प्रकाशित मिति :2016-11-27 14:23:41

महिला खबर

15232158_1277833958955240_973461959141701514_n
सुनसरी । महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई गाउँ केन्द्रित गरिएको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीकी महिला निरिक्षक अधिकृत शुशिला कार्कीका अनुसार विशेष गरेर धेरै महिला हिंसा हुने गाविसहरुमा केन्द्रित गरेर १६ दिने अभियान सँचालन गरिरहेको वताईन् ।

अभियानको सुरुवात तुलनात्मक रुपमा बढि महिला हिंसा हुने हरिपुर गाविस वाट गरिएको निरिक्षक अधिकूत कार्कीले वताइन् । सुनसरीको दक्षिणी क्षेत्र अधिक महिला हिंसा हुने क्षेत्र हो । निरिक्षक अधिकूत कार्कीका अनुसार यो वर्षको कार्यक्रम धेरै जसो सुनसरीको दक्षिणी क्षेत्रमा गरिने छ ।

सुनसरीमा बालविवाह विरुद्धको अभियानलाई विशेष केन्द्रित गरिएको उनले वताइन् । समुदायमा गएर विद्यार्थी र अविभावकसँग अन्तक्रिया ,पिडितकै गाँउघरमा पुगेर सरोकारवाला निकायका व्यक्तिहरुले उनीहरुलाई न्यायको पहुचमा पुरयाउन पहल गरिने मानवअधिकार सञ्जाल सुनसरी सँयोजक रमेश भटटराईले जानकारी दिए । उनका अनुसार सुनसरीमा तीन वर्ष देखि महिला हिंसा विरुद्ध १६ दिने अभियानलाई गाँउ केन्द्रित गरिएको वताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा गत साउन यता ४१ वटा महिला हिंसाका घटनाको उजुरी आएका थिए । भने महिला तथा वालवालिका कार्यालयमा भने ९३ वटा महिला हिंसाका घटना दर्ता भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: