किशोरी वृत्तको पहलमा रोकियो बालविवाह


प्रकाशित मिति :2016-11-28 13:49:47

इन्द्रसरा खड्का
बैतडी । बैतडीको सलेनमो मंसीर १५ गतेका लागि तय भएको बालविवाह किशोरी वृत्त समूहको पहलमा रोकिने छ । किशोरीवृतले बालविवाहको सूचना प्राप्त गरेपछि सरोकारवालाहरुलाई बालविवाह रोक्नका लागि पहल गर्न आग्रह गरेको थियो ।

सलेना गाविसमा बसेको सर्वपक्षीय भेलाले गाविसमा हुने बालविवाहलाई रोक्ने प्रतिबद्धता जनाएसंगै बालविवाह रोकिएको किशोरीवृत सलेनाका सचिव कुन्ती भट्टले वताइन् ।

‘मंसीर १५ गतेका लागि सलेनाको लिखोडामा एउटा बालविवाहको तयारी भएकोले सर्वपक्षीय भेलाले त्यो विवाहलाई रोक्ने निर्णय गरेको हो । ’उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: