दशवर्षमा ३३ प्रतिशतमात्र काम : शान्तिमन्त्री


प्रकाशित मिति :2016-11-29 10:50:52

महिला खबर

sita deviसुनसरी । शान्ति तथा पुर्ननिर्माण मन्त्री सितादेबी यादवले नेपालमा शान्ति सम्झौता भएको १० वर्ष पुग्दा पनि शान्ति स्थापनामा लागि ३३ प्रतिशतमात्र काम पुरा वताउनु भएको छ । स्थानिय शान्ति समिती पाँचथरले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री यादवले द्वन्द्वमा परेका महिला बालबालिका र एकल महिलाको घाउमा मलम लगाउने काम अझै धेरै बाँकी रहेको औंल्याउनुभयो ।

यी सबै काम गर्न राजनीतिक सहमति चाहिने भएकाले प्राथमिकतामा परे पनि सम्बोधन गर्न नसकिएको उहाँको भनाइ थियो । उहाँ पाँचथरको पर्यटकीय क्षेत्र जोर पोखरीमा जोरपोखरी सांस्कृतिक महोत्सवका क्रममा पाँचथर पुग्नुभएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: