काँग्रेसले सिफारिस गर्यो दुई महिला राज्यमन्त्री


प्रकाशित मिति :2016-11-30 13:54:38

महिला खबर

congress_gifकाठमाडौं। माओवादी नेतृत्वको ३१ सदस्यीय मन्त्रीपरिषदमा नेपाली कांग्रेसले दुई महिला सहित १० राज्यमन्त्रीहरुको सुची प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । नेपाली कांग्रेसका सुचना अधिकारी केशव रिजालका अनुसार महिलातर्फ मिठु मल्ल (रुकुम) वाणिज्य र सुर्वण ज्वारचन (गुल्मी) शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका हुन् । यसअघि माओवादीवाट राधिका तामाङ कृषि विकास र धनमाया विक शिक्षा राज्यमन्त्री भइसकेका छन् ।

यसैगरि कांग्रेसले अन्य राज्यमन्त्रीहरुमा दिर्घसिंह भाट भौतिक योजना, सिताराम मेहता वन, तारामान गुरुङ स्वास्थ्य, सुरेन्द्र आर्चाय सिंचाई, दिलिप गच्छदार श्रम राज्यमन्त्री, इन्द्र बानियाँ पर्यटन, दिलिप खड्का खानेपानी तथा सरसफाई र कञ्चन वादे उद्योग राज्यमन्त्रीको लागि सिफारिस गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: