बुहारीले गरे सासु आमाको सम्मान


प्रकाशित मिति :2016-12-04 16:23:01

महिला खबर
सुनसरी। मोरङको टंकीसिनवारीमा सासु आमालाई बुहारीले सम्मान गरेका छन्। राजसती महिला बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभाका अवसरमा वुहारीले सासुलाई सम्मान गरेका हुन्। साधारणसभाका अवसरमा ७५ वर्ष पूरा गरेका २३ जना सासु तथा आमालाई सम्मान गरिएको हो ।
महिलाद्वारामात्र संचालित राजसति महिला वहुउद्देश्यीय सहकारी संस्थाको शेयर पुँजी ६९ लाख ७७ हजार ८ सय रहेको संस्थाकी अध्यक्ष तारा राईले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै पूर्वमन्त्री लालबाबु पण्डितले महिलाको आर्थिक सामाजिक रुपान्तरणमा सहकारी संस्थाले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: