नेपाली महिला बडिबिल्डर ननिताले राखिन् नेपालको नाम


प्रकाशित मिति :2016-12-04 17:23:20

महिला खबर

nanita-maharjan-2काठमाडौं। नेपाली महिला बडिबिल्डर ननिता मर्हजन बज्राचार्यले विश्व बडी विल्डङ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेकी छन् ननिताले देखाएको प्रतिभाले अत्यन्त खुशी भएको प्रशिक्षक रोजेश शाहीले प्रतिक्रिया दिनुभयो।

ननिताले लगनशीलतापूर्वक मेहनत गरेको र अन्य देशका खेलाडीसँग प्रतिस्पर्धा गर्न कडा परिश्रम गरेको उहाँले बताउनुभयो। ‘यो सबै उनको मेहनतको फल हो, यो स्तरमा नेपाली महिलाले प्रतिस्पर्धा गर्न पाउनु ठुलो कुरा हो।’

थाइल्याण्डको पतायामा आयोजना भएको आठौं डब्लुविपीएफ विश्व शारीरिक सुगठन प्रतियोगितामा आईतबार महिला एथ्लेटिक फिजिक्स अर्न्तगत १ सय ७० सेन्टीमिटर उचाईतर्फ उनको प्रतिस्पर्धा भएको थियो।

पुरुषतर्फको प्रतियोगितामा नेपालबाट सहभागी अनिललाल श्रेष्ठ र विनोद बज्राचार्य बाहिरिएपछि महिला तर्फ अन्तिम प्रतिस्पर्धीको रुपमा ननिता सहभागी भएकी थिइन्। ननिताले दुई महिनाअघि काठमाडौंमा आयोजना भएको महिला च्याम्पिएनसिपको उपाधि जित्नुभएको थियो। उनी १४ गते नेपाल फर्कदै छन्।

 

तस्बिरः ननिताको फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: