माओवादको नाराले पद पाए साराले


प्रकाशित मिति :2016-12-14 14:52:12

आस्था केसी

श्रीमानको तस्बिरसँगै रेखा

श्रीमानको तस्बिरसँगै रेखा

काठमाडौं। माओवादी नेता तथा वेपत्ता परिवार रेखा वास्तोलाले नेकपा माओवादी केन्द्रको ३ हजार ९ सय ९९ केन्द्रिय समितीलाई व्यंग्य गरेकी छन् ।

आज आफ्नो फेसवुक वालमा स्टाटस लेख्दै नेता वाँस्तोलाले गाउँ गाउँमा पीवीएम (पोलिटव्यूरो मेम्बर) र घरघरमा सिसिएम (सेण्ट्रल कमिटी मेम्बर) पद पाए साराले, माओवादको नाराले हा हा हा….. आफ्नो पार्टीको केन्द्रिय समितीलाई उनले हाँसोमा उडाएकी छन् ।

उनका श्रीमान भिम गिरी १४ वर्षदेखि वेपत्ता छन् । पार्टी केन्द्रिय सदस्य, किसान संगठनको केन्द्रिय समिति सचिवालय सदस्य र वेपत्ता

परिवार समाजकी केन्द्रिय सदस्य रहेकी उनी अहिले नागदहमा कृषि कार्यमा संलग्न छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: