काठमाडौंलाई मध्यमाञ्चलस्तरीय महिला भलिबलको उपाधी


प्रकाशित मिति :2016-12-14 15:26:57

अप्रिल अधिकारी

प्रथम हुने समुह

प्रथम हुने समूह

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा संचालन गरिएको मध्यमाञ्चल विकास क्षेत्र स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी काठमाडौंले हात पारेको छ ।

द्धितिय हुने समुह

द्धितिय हुने समूह

गत शनिवारदेखि संचालन भएको उक्त प्रतियोगिताको बुधबार भएको अन्तिम खेलमा काठमाडौंले चितवनसँगको खेलमा लगातारको ३ सेट जितेर उपाधी हात पारेको हो । प्रतियोगितामा चितवन द्धितीय बनेको छ भने रामेछापले मकवानपुरसँगको खेलमा लगातारको ३ सेट जित्दै तेस्रो भएको छ । प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका सिन्धुली, नुवाकोट, बारा र रसुवा बाहेकका १५ जिल्लाको सहभागिता रहेको थियो ।

तृतिय हुने समुह

तृतिय हुने समूह

क्षेत्रीय खेलकुद विकास समिति मध्यमान्चलको आयोजना र रामेछाप जिल्ला खेलकुद विकास समितिको सहआयोजनामा खेल सम्पन्न भएको हो । क्षेत्रस्तरीयको खेलबाट उत्कृष्ट खेलाडीमा पर्न सफल खेलाडीको समूहले राष्ट्रिय खेलमा भाग लिन पाउने छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: