गर्भवती एवं बच्चालाई दूध खुवाउने महिलाले के खाने ?


प्रकाशित मिति :2016-12-15 15:24:09

महिला खबर
balance-food

ललितपुर । अरु बेला भन्दा गर्भवती तथा दुध खुवाउने आमाहरु आफ्नो खानपानमा बढी संवेदनशिल हुनुपर्छ । यस बेलामा आफू र गर्भमा रहेको बच्चाकोसमेत ध्यान राख्नुपर्ने भएकाले खानपानमा बढी ध्यान दिएको पाइन्छ । गर्भवती तथा दुध खुवाउने आमाले खाना खानुभन्दा पहिला आफ्नो स्वास्थ्य र सन्तानको स्वास्थ्यलाई ध्यान दिएरमात्र खाने गर्नुपर्छ । गर्भाअवस्थामा महिलाले आफ्नो खानपान तथा स्वास्थ्यमा विषेश ख्याल राख्नुपर्ने हुन्छ ।

गर्भवती तथा बच्चालाई दुध खुवाउने आमाले पोषिलो र पूर्ण सन्तुलित खाना खानुपर्छ । जसले आमा र बच्चा दुवैको स्वास्थ्य । पोशिलो खानाले गर्भको बच्चालाई राम्रोसँग बढाउँछ, स्वस्थ र बलियो बनाउँछ । बच्चा जन्मने बेलामा समस्या हुनवाट रोक्छ । त्यसैले गर्भवती तथा बच्चालाई दुध खुवाउने आमाले कस्ता कस्ता खानेकुरा खाने त ?

तपाईं गर्भवती वा शिशुलाई दूध खुवाउँदै हुुनुहुन्छ भने बच्चालाई बलियो र स्वस्थ बनाउन तपाईले यी सन्तुलित खाना खाने गर्नुहोस् ।

nutrition

साभार
पोषण शिक्षा : सामुदायिक परिचालकहरुका लागि हाते–पुस्तिका

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: