राज्यमन्त्री मल्लद्वारा नयाँ सहर आयोजनाको भवन शिलान्यास


प्रकाशित मिति :2016-12-15 15:46:28

सुमित्रा के सी

mithu-malla
रुकुम । शहरी विकास राज्य मन्त्री मिठ्ठु मल्लले रुकुमको चौरजहारीमा निमार्ण हुन लागेको नयाँ सहर आयोजनाको कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्दै मन्त्री मल्लले भौतिक संरचना निमार्ण कार्य तिव्र गतिमा गर्न निमार्ण कम्पनीलाई निर्देशन समेत दिनुभयो । उहाँले रुकुम जिल्लाको विकासका लागि आफू लागिपर्ने बताउँदै निमार्ण कम्पनी तथा आम नागरिकले पनि आफ्नो जिम्मेवारी पुरा गर्नु पेर्नेमा जोड दिनुभयो ।

सरकारले मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ शहर स्थापना गर्ने लक्ष्य लिए अनुरुप रुकुमको चौरजहारीमा नयाँ शहर आयोजनाको कार्यालय भवन निर्माण गर्न लागिएको हो । सो भवन २ करोड २२ लाख ६८ हजार रुपैयाँको लागतमा बनाउन लागेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: