लक्ष्मी परियारको हत्याको विराेधमा प्रदर्शन


प्रकाशित मिति :2016-12-16 16:02:22

महिला खबर

laxmiकाठमाडौं । काभ्रेकी लक्ष्मी परियारको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौं  प्रदर्शन गरिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका भ्रातृ सङ्गठनले लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै आज  प्रदर्शन गरेका हुन्

बबरमहलबाट सुरु भएको जुलुश बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा दलित आन्दोलनका अगुवा पदम सुन्दासले परियारलाई मलमूत्र खुवाई, कुटपिट गरी हत्या गर्नेमाथि कडा कारबाही गर्नु माग गर्नुभयो ।  काभ्रेको सानो वाङ्थलीकी  परियारको  मङ्सिर २४ गते कुटपिटबाट हत्या भएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: