जर्वजस्ति गर्न खोज्ने तीनजना पक्राउ


प्रकाशित मिति :2016-12-19 14:52:44

महिला खबर
दोलखा। दोलखा लामाबगर गाविस वडा नम्बर ९ जगतका दुई बालिकालाई जर्वजस्ति गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई गरेको छ ।

गत मंसिर ३० गते राति घरमा कोही नभएको मौका छोपी दुईजना बालबालिकालाई जर्वजस्ति करणी गर्न खोज्ने दोलखा गौरीशङ्कर गाविसका पासाङ शेर्पा, पूर्ण बहादुर ठकुरी र लाक्पा शेर्पालाई पक्राउ गरी आवश्यक कार्वाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: