बालविवाह गर्न खोज्नेलाई प्रहरीले छुटायो


प्रकाशित मिति :2016-12-20 10:46:25

महिला खबर
दोलखा । दोलखा प्रहरीले बालविवाह गर्न लागेको बालक र बालिकालाई छुटाई अभिभावकको जिम्मा लगाएको छ । रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का १५ वर्षीय बालक देखु माझिले दोलखा सुनखानी गाविस वडा नम्बर ३ मलेखुको एक १४ वर्षीया बालिकालाई विवाह गर्न भगाएर लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई दुबैलाई आआफ्नो अभिभावकको जिम्मा लगाएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: