सृष्टि बनिन् छैठौं डान्स आइडल


प्रकाशित मिति :2016-12-20 11:29:36

पार्वती पाण्डे

pic

कपिलवस्तु । छैठौं कपिलवस्तु डान्स प्रतियोगिताको उपाधि ११ वर्षीया सृष्टि पाण्डेले जितेकी छन् । आईतवार राती भएको अन्तिम प्रतिस्पर्धामा सृष्टिले दर्शकको मत र फेसवुक भोटिङबाट आफ्ना प्रतिस्पर्धीलाई उछिन्न सफल भएकी हुन् । युनाइटेड स्टुडेण्ट एकेडमीमा कक्षा पाँचमा अध्ययनरत सृष्टिले डान्स आइडलको उपाधिसँगै ५० हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेकी छन् ।

यसैगरि, जनता मावि पिपराकी युना कार्कीले प्रतियोगितामा दोश्रो स्थान हासिल गरिन् । कक्षा ४ मा अध्ययनरत युनाले पनि पुरस्कार स्वरुप ३० हजार रुपैयाँ पाएकी छन् । प्रतियोगितामा तेस्रोस्थान हासिल गरेकी भूपु सैनिक वोर्डिङ स्कुल वोडगाउँकी रिविसा गुरुङले पनि २० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: