नेपाल आदिवासी जनजाती महासंघमा छजना महिला


प्रकाशित मिति :2016-12-21 16:14:01

महिला खबर


चितवन । नेपाल आदिवासी जनजाती महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट ६ महिला केन्द्रिय समितिमा निर्वाचित भएका छन् । चितवनको नारायणगढमा भएको महाअधिवेशनबाट एक महिला उपाध्यक्ष सहित ५ महिला सचिव निर्वाचित भएका हुन् । महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन ३६ मतका साथ विजयी भइन् । यसैगरि महिला सचिवहरूमा श्रुतिमाया कुमाल, सोनम लामा मुगाली, शान्तिदेवी धिमाल, सकुमती राजवंशी, लाक्पा हिले शेर्पा विजयी भएका हुन् । निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो । यही पुस २ गतेबाट नेपाल आदीवासी जनजाती महासंघको महाधिवेशन चितवनमा शुरु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: