बहुविवाहको आरोपमा पक्राउ


प्रकाशित मिति :2016-12-22 16:55:46

महिला खबर

सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको  डिवन गाविसका ३५ वर्षीय उमेशप्रसाद यादव र उनकी कान्छी श्रीमती २० वर्षीया बुचीकुमारी यादवलाई प्रहरीले  पक्राउ गरेको छ ।

नर्घौ गाविसस्थित माइती घर बस्दै आएकी उमेशकी जेठी श्रीमती ३२ वर्षीया रम्भाकुमारी यादवले पुस १ गते श्रीमानले आफूमाथि हिंसा गरेको र दोस्रो विवाह गरेको भन्दै   प्रहरीमा दिएको उजुरीका आधारमा उमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रम्भालाई उनका श्रीमानले कुटपिट गरी गत वैशाखमा घरनिकाला गरेपछि उनी माइत बस्दै आएकी थिइन् ।  श्रीमानले गएको मङ्सिरमा दोस्रो विवाह गरेको थाहा पाएपछि घरनिकाला भएर माइती बसेकी पीडित रम्भाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: