महिलालाई नेतृत्व विकास तालिम


प्रकाशित मिति :2016-12-25 15:25:12

महिला खबर

लमजुङ। महिला तथा बालबालिका कार्यालय लमजुङले सहकारीमा आवद्ध स्थानीय महिलालाई नेतृत्व तथा संस्थागत तालिम दिएको छ। पाँच दिनसम्म चलेको सो तालिमले महिलाको नेतृत्व विकासमा सघाउने आयोजकहरूले बताएका छन्। तालिममा कार्यालयका सूचना अधिकारी देवी शर्मालगायतले नेतृत्व विकास सम्बन्धी जानकारी गराउनुका साथै सहकारीको महत्व, सहभागिताका सिद्धान्त, संस्थागत विकासका चरणहरू, संस्थाको परिकल्पना जस्ता विषयमा प्रशिक्षण दिएका थिए। तालिममा बन्सार, धमीलीकुवा, रम्घा र बाहुनडाँडाका सहकारीमा आवद्ध २५ जना महिलाहरूको सहभागिता रहेको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: