उसुमा सशस्त्र प्रहरीकी सुस्मिता तामाङलाई स्वर्णपदक


प्रकाशित मिति :2016-12-27 15:14:43

महिला खबर

इटहरी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु  प्रतियोगिताको महिला छाङ्छ्वानको प्रतिस्पर्धामा सशस्त्र प्रहरीकी सुस्मिता तामाङले प्रथम हुँदै स्वर्ण पदक जितेकी छन् ।

धरानको  अमरहाटस्थित कभर्ड हलमा भइरहेको प्रतिस्पर्धामा मध्यमाञ्चलकी जुनी स्याङ्वो लामाले  रजत  र सुदूरपश्चिमाञ्चलकी अलिशा खातीले कास्य पदक प्राप्त गरेका छन् ।

त्यस्तै महिला थायची छ्वान अलराउन्डको खेलमा नेपाली सेनाकी सविता राईले स्वर्ण प्राप्त गरिन् भने नेपाली सेनाकै करुणा महर्जनले रजत र सुदूरपश्चिमाञ्चलकी सम्झा चौधरीले कास्य पदक हात पारेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: