देवानी संहितामा महिला कानुन व्यवसायीको सुझाव


प्रकाशित मिति :2016-12-27 16:52:48

महिला खबर
काठमाडौं । नेपाल वार एशोसियसन महिला समितिले प्रस्तावित देवानी संहिता विधेयकको मस्यौदामा लैंगिकमैत्री दृष्टिकोणले समेटिनुपर्ने विषयमा सुझाव दिएको छ। समितिले यी सुझाव आज व्यवस्थापिका संसदको विधायन समितिका सभापति गंगा चौधरीलाई हस्तान्तरण गरेको छ।

समितिले विवाह सम्बन्धि व्यवस्था, विवाहको परिणाम, सम्बन्ध विच्छेद सम्बन्धि व्यवस्था, संरक्षकत्व, इच्छापत्र, अंशबण्डा र अपुताली सम्बन्धि व्यवस्थालगायत १२ वटा विषयमा सुझाव दिएको नेपाल वार एशोसियसनका उपाध्यक्ष उषा मल्ल पाठकले जानकारी दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: