कमजोर वर्गलाई नै बोक्सीको आरोप लगाईन्छ


प्रकाशित मिति :2016-12-28 17:09:41

महिला खबर

काठमाडाैं । समाजमा जो कमजोर र शक्तिहीन छ उही वर्गमाथि बोक्सीको आरोप लगाईने महिला अधिकारकर्मीरूले वताएका छन्। त्रिभूवन विश्वविद्यालय समाजशास्त्र विभाग किर्तिपुरले बुधवार आयोजना गरेको बोक्सीका नाममा महिलामाथि यातना र आजको नेपाल विषयक अन्तक्रिया कार्यक्रममा समाजशास्त्रीले सो कुरा वताएका हुन्।

नेपालमा गरिब,दलित,एकल महिला,छोरा नभएका र समाजसँग विद्रोह गर्ने गरेका महिलालाई बोेक्सीको आरोप लगाउने गरेको वताए ।
महिला अधिकारकर्मी राधा पौडेलले राजनैतिकस्तरवाटै यसवारे समाजमा चेतना जगाउनुपर्ने वताउनुभयो। उहाँले बोक्सी सम्बन्धी बनेको कानुन कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी महिला अधिकारकर्मी सरिता परियारले गरिब र दलितलाई बोक्सीको आरोप लगाईंदै आएको वताउनुभयो। उहाँले समाजले कमजोर वर्गलाई बोक्सीको आरोप लगाउँदै आएको वताउनुभयो। कार्यक्रममा समाजशास्त्रका प्राध्यापक, उपप्राध्यपक र विद्यार्थी सहभागी थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: