महिला भलिवलमा सशस्त्रलाई स्वर्ण


प्रकाशित मिति :2016-12-29 11:16:46

महिला खबर

सुनसरी । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत इटहरीमा भएको महिला तर्फको भलिबल खेलमा सशस्त्र प्रहरीको टोली बिजयी भएको छ । सशस्त्र प्रहरीले स्वर्ण पदक जित्दा मध्यमाञ्चल टिमलाई रजत पदकमा चित्त बुझाउनु परेको छ ।

प्रतिस्पर्धामा सशस्त्रको महिला टिमले मध्यमाञ्चल टिमलाई २५–२१, २५–१६ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । यसैगरि, नेपाल प्रहरीको टोलीलाई हराउँदै पश्चिमाञ्चल टोलीले काँस्य पदक जितेको छ । पुरुषतर्फको भलिबल खेलमा भने नेपाली सेनाको टोलीले सशस्त्र प्रहरीको टोलीलाई सिधा तीन सेटले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । सेनाको टिमले सशस्त्र प्रहरीको टिमलाई २५–२१, २५–१६ र २५–१६ सेटले पराजित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: