छात्रालाई साइकल वितरण


प्रकाशित मिति :2016-12-30 16:48:56

महिला खबर

नेपालगन्ज । आर्थिक अवस्था कमजोर भएका, बालबिवाहको उच्च जोखिममा रहेका, घरबाट विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई साइकल उपलब्ध गराइएको छ ।

माइती नेपालले बाँके जिल्लाको प्रभात मावि र लक्ष्मी माविका २० जना विद्यार्थीलाई एक/एक थान साइकल निःशुल्क उपलब्ध गराइएको हो । उक्त संस्थाले यसअघि पनि  नेपालगन्जस्थित सरस्वती मावि र बर्दियाको महाकवि लक्ष्मीप्रसाद माविका विद्यार्थीलाई २०/२० थान साइकल दिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: