काउन्सिलद्वारा चार जनालाई छात्रवृत्ति प्रदान


प्रकाशित मिति :2017-01-03 16:55:10

महिला खबर


काठमाडौं । प्रेस काउन्सिल नेपालले ४ जना शोधार्थीलाई छात्रवृत्ति दिएको छ । छात्रवृत्ति पाउनेमा दुईजना महिला र दुईजना पुरुष छन् । अनलाइन मिडियामा आचारसंहिताको पालनाविषयमा सोध गर्ने सलोजा दाहाल, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्दाहरू विषयमा सोध गर्ने मन्दिरा दुलाल, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन गर्ने डिल्लीप्रसाद निरौला, र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गर्नुभई छात्रवृत्ति पाउनेमा जितेन्द्रकुमार झा छन् ।

आज आयोजित एक कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीलाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।

सो अवसरमा अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: