महिलालाई परिचयपत्र र पोसाक


प्रकाशित मिति :2017-01-08 17:23:03

यमुना खनाल

गाविसले दिएको पोसाक ग्रहणपछि सामूहिक फोटो खिचाउँदै महिला
तस्बिरः शुभक यादब

सिरहा । नागरिक सचेतना केन्द्रमा आवद्ध स्थानीय निकायमा महिलालाई केन्द्रले परिचय पत्र र पोसाक वितरण गरेको छ । केन्द्रले महिलाको माग अनुसार सिरहा जिल्लामै पहिलो पटक ईटर्वा गाविसले महिलालाई परिचयपत्र र पोसाक वितरण गरेको हो ।

केन्द्रका महिला गाउँमा हुने बैठक, छलफल र गाविसले संचालन गर्ने जनचेतना मुलक अभियानमा पोसाक लगाएर महिला सहभागी हुँदा अन्य नागरिकले सहजरुपमा चिन्न सक्ने भएकाले पोसाक बितरण गरिएको हो । उनीहरूले देशभरी रहेका नागरिक सचेतना केन्द्रका महिलालाई एकै प्रकारको पोसाक दिनुपर्ने माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: